दफा १
संक्षिप्त नाम र प्रारम्भ
(१) यो ऐनको नाम “कर्मचारी सञ्चयकोष ऐन, २०१९” रहेको छ ।
(२) ……………….
(३) यो दफा तुरून्तै प्रारम्भ हुनेछ र अरू बाँकी दफाहरू मध्ये सबै वा केही दफा वा उपदफाहरू नेपाल सरकारले नेपाल राजपत्रमा समय समयमा सूचना प्रकाशित गरी तोकिएको मितिदेखि प्रारम्भ हुनेछ ।